दक्षिण कोरियाले भन्यो : हामी हर्मुज स्ट्रेटमा सैनिक पठाउँदैनौँ
barnanmedia.com · Fri Sep 18 21:45:00 GMT 2026

दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले आफ्नो देशले हर्मुज स्ट्रेटमा सेना तैनाथ नगर्ने बताएका छन्।
बीबीसीको फारसी सेवाका अनुसार राष्ट्रपति लीले शुक्रबार आफूहरू कुनै पनि युद्धमा सामेल नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)