अमेरिकी आक्रमणमा इरानी पुल र उर्जा केन्द्र ध्वस्त
bishowkhabar.com · Sat Jul 18 08:32:36 GMT 2026

काठमाडौं– अमेरिकाले इरानका नागरिक पूर्वाधारमाथिको आक्रमण तीव्र बनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार पछिल्लो हवाई आक्रमणमा हर्मुजान प्रान्तका पुलहरू, ऊर्जा पूर्वाधार तथा चाबहार बन्दरगाहस्थित एक टावरमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)