मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बासबारी जग्गा प्रकरणमा चौधरी ग्रुपलाई उन्मुक्ति, सत्ताको दुरुपयोग

barnanmedia.com · Wed Jan 08 22:01:26 GMT 2025

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कांग्रेस नेता हुन्।

उनी अहिले सांसद मात्र छैनन्, सत्तारुढ दलका नेता हुन्। कांग्रेस र एमाले गठबन्धनको सरकारले चौधरी ग्रुपलाई बासबारी छाला जुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा उन्मुक्ति दिँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)