मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिएनए नमुना लिएर देवघाटको जंगलमा लगियो पहिचान हुन नसकेका शव (तस्बिरहरू)

setopati.com · Sat Aug 29 11:47:00 GMT 2026

चितवनमा पहिचान हुन नसकेका शवहरू आज गाडिँदैछ।

देवघाटको जंगलमा शव गाड्नका लागि खाल्डा खनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)