स्टार फुटबलर स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा लिने
barnanmedia.com · Tue Sep 03 22:10:09 UTC 2024
फुटबलको दुनियाँमा आफ्नो अद्वितीय क्षमताले प्रसिद्धि प्राप्त गरेका उरुग्वेका स्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
स्वारेजले यो महत्त्वपूर्ण निर्णय मोन्टेभिडियोस्थित सिन्टेनेरीयो रंगशालामा आयोजित प्रेस कन्फ्रेन्समा गरे। उनले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाशको घोषणा गर्दै भने, “यो भन्दै गर्दा मलाई पीडा हुन्छ, शुक्रवारको खेल मेरो राष्ट्र र राष्ट्रिय टिमको लागि अन्तिम हुनेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)