मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला क्रिकेट खेलाडी उत्पादन गर्न स्कुले बालिकालाई प्रशिक्षण

barnanmedia.com · Wed Jan 08 22:35:59 GMT 2025

जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले महिला क्रिकेट खेलाडी उत्पादनमा जोड दिएको छ । यसका लागि खेलाडी उत्पादन गर्न सङ्घले विद्यालयलाई लक्षित गरी प्रशिक्षणसमेत दिइसकेको छ ।

विद्यालय उमेर समूहका बालिका तथा किशोरीहरूलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम चलाएको सङघका अध्यक्ष दीपक बाँठाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घ क्यानको समन्वयमा जिल्ला क्रिकेट सङ्घले महिला क्रियो फेस्टिभल सञ्चालन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)