मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनमा आउने !

Ujyaaloonline.com · Wed Jan 08 22:48:51 GMT 2025

काठमाण्डाै – साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मामा रहेकाे 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनमा आउने भएको छ ।

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्मले खेल्न सक्छन् । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयाे । उहाँका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटर हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)