मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीलाई बालेनले भने– मलाई हराउने ताकमा देशलाई नडुबाउनू

barnanmedia.com · Fri Feb 28 23:39:53 GMT 2025

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)