मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?

barnanmedia.com · Wed Jan 08 22:59:07 GMT 2025

कार्तिक आर्यनको आगामी फिल्म ‘आशिकी ३’ झन्–झन् पछि हटिरहेको छ ।

फिल्मका निर्देशक अनुराग बसु यतिबेला कार्तिक आर्यनसँग नयाँ प्रेमकथामा काम गरिरहेका छन् । यसैबिच, तृप्ती डिमरी ‘आशिकी ३’बाट बाहिरिएको खबर आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)