मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बर्ड फ्लूबाट अमेरिकामा पहिलो पटक मानव मृत्यु रेकर्ड

deshsanchar.com · Wed Jan 08 23:35:57 GMT 2025

अमेरिकामा बर्ड फ्लूबाट पहिलो पटक मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्ष भन्दा माथिका रहेका थिए।

“लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपिएआइ) को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ,” लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)