डाँका समूहको गोली प्रहारबाट दुई जना घाइते
gorkhapatraonline.com · Wed Jun 03 03:28:17 GMT 2026

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ मा मङ्गलबार राति डाँका समूहको गोली प्रहारबाट दुई जना घाइते भएका छन्।
घाइते हुनेमा रामेश्वर यादव (ईश्वरनारायण यादव) र उनकी पत्नी किरण यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)