कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा
pahilopost.com · Sun Apr 23 17:54:36 GMT 2023
इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा चेन्नइ सुपर किंग्स उक्लिएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराउँदै चेन्नइ शीर्षस्थानमा उक्लिएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता ८ विकेट गुमाएर १८६ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)