मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

nepallive.com · Fri Nov 18 04:38:00 GMT 2022

बाँके– आइतबार हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)