सञ्चालकको बदमासीले सहकारीमा समस्या : रास्वपा
ekantipur.com · Wed Feb 14 01:01:46 GMT 2024
काठमाडौँ — संस्थागत कुशासनका कारण सहकारी क्षेत्रमा समस्या निम्तिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । पार्टीको अर्थनीति विभागले तयार पारेको ‘सहकारी र लघुवित्त संस्थाहरूको समस्या र समाधानका नीतिगत उपाय र योजना’ विषयक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र सोही पार्टीका उपसभापति तथा अर्थनीति विभाग प्रमुख स्वर्णिम वाग्लेले मंगलबार उक्त प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)