चीनले गोप्य रुपमा आणविक परीक्षण गरेको अमेरिकाको दावी
barnanmedia.com · Fri Feb 06 22:16:19 GMT 2026

चीनले गोप्य आणविक विस्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप वासिङ्टनले शुक्रबार लगाएको छ। अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लङ्घन भनेको छ।
“चीनले विस्फोटक आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको कुरा जानकार रहेको मैले पुष्टि गर्न सक्छु,” जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले दावी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)