मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकको विश्वास पुनर्स्थापना गर्न कांग्रेसको नेतृत्व आवश्यक : विश्वप्रकाश शर्मा

barnanmedia.com · Fri Feb 06 22:21:50 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको अपेक्षा सम्बोधन र नेपाली समाजलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व कांग्रेससँग रहेको बताएका छन्।

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा शुक्रबार यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उनले देशको परिस्थिति र नागरिकबीचको विश्वास पुनर्स्थापना गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको जिकिर गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)