पूर्वमन्त्री डा. पाण्डेबारे नेताहरु भन्छन्- ‘लोकतन्त्रका सच्चा अभिभावक गुमायौं’
kendrabindu.com · Sat Jul 18 08:56:43 GMT 2026

काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।
शनिबार पाण्डेको पार्थिव शरीर अत्येष्टिका लागि पशुपति आर्यघाट पुगेका उनीहरूले लोकतन्त्र, नागरिक अधिकार र सुशासनका लागि पाण्डेले गरेको योगदानको उच्च मूल्यांकन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)