स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने
khabarhub.com · Sat Jul 18 08:54:38 GMT 2026
एजेन्सी – लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनले गत महिना राजीनामा घोषणा गरेका किअर स्टार्मरलाई प्रतिस्थापन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)