बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
hamrakura.com · Sun Aug 11 00:00:00 UTC 2024
बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् ।
उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)