सुदूरपश्चिम माओवादीमा लफडा, प्रचण्डलाई नै टेरेनन् नेताहरूले
barnanmedia.com · Tue Aug 20 21:52:50 UTC 2024

पुष्पकमल दाहाल प्रचण्ड तीन दशकदेखि माओवादी अध्यक्ष छन्। प्रचण्ड यतिसम्म चतुर खेलाडी हुन् कि प्रतिस्पर्धीलाई सहजै पाखा लगाइदिन्छन्। माओवादीमा नेतृत्व हस्तान्तरणको आवाज उठाउनेहरु आफैँ पाखा लाग्छन्। पछिल्लो पटक जनार्दन शर्मा मात्र प्रचण्डमाथि प्रश्न उठाइरहेका छन्। तर, उनको तिगडम पनि अर्थविहीन भएको छ।
तर, तिनै प्रचण्ड निरीह बनिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)