दीपक भट्ट र शुलभ अग्रवालको अनुसन्धान अन्तिम चरणमा
barnanmedia.com · Wed Jun 03 03:48:45 GMT 2026

काठमाडौं । व्यवसायी दीपक भट्ट र शंकर ग्रुप समूहको जगदम्बा स्टिलका अध्यक्ष शुलभ अग्रवाल प्रहरीको थुनामा राखिएको दुई महिना भयो । सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई चैत १८ ललितपुरबाट पक्राउ गरेको थियो ।
त्यसको एक दिनपछि चैत २० मा सीआईबीले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाईसमेत पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी
काठमाडौँ