महिला टी–२० विश्वकप २०२४ बंगलादेशबाट युएइ सारियाे
barnanmedia.com · Tue Aug 20 21:56:33 UTC 2024
आईसीसी महिला टी–२० विश्वकप २०२४ बंगलादेशबाट संयुक्त अरब इमिरेट्स (युएइ) सारिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशबाट सारिएको पुष्टि गरेको हो।यो विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो। तर, बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण यसअघि प्रतियोगिता अनिश्चित थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)