श्रीलंकाको आर्थिक संटक : कर्फ्यूको अवज्ञा गर्दै जनता सडकमा
baahrakhari.com · Sun Apr 03 17:33:00 GMT 2022
कोलम्ब । दसकौँपछि श्रीलंकामा अत्यन्तै खराब आर्थिक समस्याको स्थिति उत्पन्न गरेको भन्दै सरकारविरुद्ध आवाज उठाउँदै आइरहेका जनताले आइतबार विभिन्न सहरमा कर्फ्यूको अवज्ञा गरेका छन् । राजधानी कोलम्बोमा विपक्षी राजनीतिक समूहका प्रर्दशनकारीहरूले केही घन्टा सुरक्षाकर्मीहरूसँग झडप गरेका थिए । अन्त्यमा उनीहरू शान्तिपुर्वक सडकबाट हटेका थिए ।
तर, क्यान्डी सहरमा भने प्रहरीले आन्दोलनरत विद्यार्थीहरूलाई अश्रुग्यास र पानीको फोहरा प्रहार गरेर तितरबितर पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)