आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड
nepallive.com · Fri Mar 31 00:21:00 GMT 2023
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छ्न्। १० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।
नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शुक्रबार दिउँसो ३ बजेसम्म नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउनेगरी तयारी भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)