मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा ६४ मेट्रिक टन क्षमताको आधुनिक शीत भण्डार निर्माण कार्य अन्तिममा

gorkhapatraonline.com · Sat Jun 06 12:38:22 GMT 2026

बाँके जिल्लाका ग्रामिण क्षेत्रमा तरकारी र फलफूल उत्पादन वृद्धि हुँदै गएपछि सो राख्न शीत भण्डारको अभाव भएकोले राप्तीसोनारी गाउँपालिकामा ६४ मेट्रिक टन क्षमताको आधुनिक शीत भण्डार निर्माण भइरहेको छ ।

स्थानीय कृषकहरूको उत्पादन सुरक्षित भण्डारण गर्दै कृषि क्षेत्रको व्यावसायिक करणमा टेवा पुर्‍याउने उद्देश्यले निर्माण भइरहेको सो शीत भण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)