मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त

news24nepal.tv · Thu Jul 28 00:48:55 GMT 2022

काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ ।

रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)