‘भारतको सेना नेपाल छिरिसक्यो, बालेनले संसदमा उभिएर माफी माग्नुपर्छ’ : हर्क साम्पाङ
barnanmedia.com · Wed Jun 03 04:01:02 GMT 2026

काठमाडौं हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन शाह को नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमा उभिएर माफी माग्नुपर्ने बताएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भारतको सेना नेपाली भूमिमा प्रवेश गरिसकेको दाबी गरेका छन्। उनले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले तथ्य र प्रमाणका आधारमा मात्रै अभिव्यक्ति दिनुपर्ने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)