के हो समानुपातिक मतको ‘थ्रेसहोल्ड’भनेको? बढाउँदा के हुन्छ? अहिलेकै अवस्थामा कसको कति सिट हुन्थ्यो?
mysansar.com · Thu Jan 09 06:06:53 GMT 2025

आजको पत्रिकामा तपाईँले ‘निर्वाचन कानुन संशोधनको तयारी भइरहेको र ५ प्रतिशत ‘थ्रेसहोल्ड’ प्रस्ताव’ गरिएको समाचार पढ्नुभयो होला। यो भनेको के हो? यो कानुन संशोधन गर्दा कसलाई के असर गर्छ? अहिलेकै जति मत ल्याएको भए अहिलेको प्रतिनिधि सभामा कसले कति सिट पाउँथे, कुन दललाई कति फाइदा र कुन दललाई कति घाटा हुन्थ्यो, आउनुस् यो बारेमा सरल भाषामा बुझौँ।
के हो ?
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)