'मिस युनिभर्स नेपाल २०२६' का लागि आवेदन खुला
setopati.com · Sat Jul 18 09:20:00 GMT 2026

'मिस युनिभर्स नेपाल २०२६' का लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको छ।
ग्लोबल ग्ल्यामर भेन्चर्सले शुक्रबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा 'दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६' को घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)