खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज
barnanmedia.com · Fri Feb 06 22:52:14 GMT 2026

बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ ।
कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)