मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चौंतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

nepaltvonline.com · Fri Feb 06 22:36:54 GMT 2026

काठमाडौँ – आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् ।

आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पटिकरण सोधेकामध्ये २४ जनाले बुझाएपनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)