मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदिराले निम्त्यायो पारिवारिक वियोग : बाबुले गरे आफ्नै छोराको हत्या

ratopati.com · Wed Jun 03 04:18:09 GMT 2026

दैलेख । दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रुप लिँदा एक बाबुले आफ्नै छोराको विभत्स हत्या गरेका छन् ।

जिल्लाको नारायण नगरपालिका-९ सालखर्कमा मंगलबार राति ७० वर्षीय बाबु कबिराज थापाले आफ्नै ४५ वर्षीय छोरा यादव थापाको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)