श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
nepallive.com · Sat Jul 18 09:29:59 GMT 2026

संखुवासभा – संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
चैनपुर नगरपालिका ७ घर भई हाल मादी नगरपालिका ४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीलाई ४३ वर्षीया श्रीमती फूलमाया मुदेलको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)