भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम-१’ को सफल लन्च
barnanmedia.com · Sat Jul 18 09:27:12 GMT 2026

हैदराबादको स्पेस कम्पनी स्काईरूट एरोस्पेसले शनिबार भारतको पहिलो प्राइभेट अर्बिटल रकेट ‘विक्रम-१’ सफलतापूर्वक लन्च गरेको छ।
यो रकेटको लन्चिङ आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित लन्च सेन्टरबाट दिउँसो १२:०५ बजे गरिएको हो। यसअघि यो रकेट बिहान ११:३० बजे लन्च गर्ने तालिका थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)