गाजाको विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु
barnanmedia.com · Tue Aug 20 22:22:28 UTC 2024

गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रूपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको बताएको छ ।
इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । “हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”, विभागका प्रवक्ता महमुद बस्सालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)