भोजपुरको रामप्रसाद राई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै
barnanmedia.com · Fri Feb 06 23:02:18 GMT 2026

भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ ।
रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेला सिली प्रशिक्षण सुरु गरेको हो । किरात जातिको साँस्कृतिक नृत्यकारूपमा हेरिएको साकेला सिली नाचिएपनि पछिल्ला समया यसको सांस्कृतिक पक्ष बारे जानकारी हुन छाडेकोले सैद्धान्तिक र प्रयोगात्मकरूपमा सिली प्रशिक्षण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)