मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ धरौटी नबुझाउँदा जेल चलान

barnanmedia.com · Fri Sep 18 23:01:09 GMT 2026

सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जिल्ला अदालतले बिहीबार उनीसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले तोकेको धरौटी नबुझाएपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)