खुर्पा प्रहार गरी बुवाले गरे छोराको हत्या
setopati.com · Wed Jun 03 04:37:59 GMT 2026
दैलेखमा धारिलो हतियार प्रहार गरी बुवाले छोराको हत्या गरेका छन्।
जिल्लाको नारायण नगरपालिका–९ सालखर्कका ७० वर्षीय कविराज थापा आफ्नै ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)