मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा कडाइ, टेन्ट, मास्क र विरोध प्रदर्शनसँग सम्बन्धितसामग्रीमा बन्देज गर्ने तयारी

barnanmedia.com · Tue Aug 20 22:41:28 UTC 2024

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा थप कडाइ गर्ने तयारी भएको छ।

विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने मास्क र विरोध प्रदर्शनसँग सम्बन्धित अन्य सामग्री बन्देज गर्ने तयारी भएको हो।विद्यार्थीहरूले देश र विदेशका विभिन्न विषयलाई लिएर विरोध प्रदर्शन गर्ने क्रम तीव्र बन्न थालेपछि विश्वविद्यालयमा टेन्ट, मास्क लगायतका विरोध प्रदर्शनमा प्रयोग हुने वस्तु प्रतिबन्ध लगाउने तयारी भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)