अभिनेत्री हिना क्यान्सरसँग संघर्ष गर्दै
rajdhanidaily.com · Tue Sep 03 23:33:16 UTC 2024
मुम्बई । बलिउड तथा भारतीय टेलिसृँखलाकी लोकप्रिय अभिनेत्री हिना खान यतिबेला क्यान्सरको समस्यासँग जुधीरहेकी छिन् । उनका प्रशँसकहरुले यतिबेला हिनाको स्वास्थ्यका कामना गरिरहेका छन् ।
यतिबेला क्यान्सरको पाँचौ केमियो लिईरहेकी हिनाले आफ्नो स्वस्थ्यमा केही सुधार भएको जस्तो महसुस भएको बताएकी छिन् । आफुले जीवनको ठुलाई लडाईं अहिले लडिरहेको पनि उनले बताएकी छिन् । हिनाले क्यान्सर’bout भर्खरै इन्स्टाग्राममा आफ्नो स्वास्थ्य अपडेट दिएकी छिन्। अब आफ्नो तीनवटा केमो थेरापी बाँकी रहेको उनले बताएकी छिन् । दर्शक र शुभचिन्तकको आशिर्वादले आफु चाँडै निको हुने विश्वासमा रहेको यी अभिनेत्रीको कथन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)