सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी
ratopati.com · Wed Jun 03 04:43:59 GMT 2026

काठमाडौँ । सांस्कृतिक महत्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ ।
सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी)ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक पहिचानका प्रतीकात्मक सामग्री प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)