सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ यही असोज आइतबार ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने
barnanmedia.com · Fri Sep 18 23:12:41 GMT 2026

नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति र नयाँ प्रतिभालाई एउटै मञ्चमा जोड्ने सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ यही असोज आइतबार ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ ।
एभेन्टोज स्टुडियोको आयोजनामा तयार भएको कार्यक्रम हरेक आइतबार र सोमबार राति ८ बजे एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ । टेलिभिजनसँगै दर्शकले एभेन्टोज डिजिटलको युट्युब च्यानलमार्फत पनि कार्यक्रम हेर्न सक्ने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)