माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट सम्पन्न
corporatenepal.com · Wed Jun 03 04:40:46 GMT 2026

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशन प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बुधबार बिहान आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीले वैशाख १७ गतेदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाभित्रका आयोजना प्रभावित स्थानीयवासीका लागि ८ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ