आठ हारपछि आइपिएलमा मुम्बईले खोल्यो जितको खाता
farakdhar.com · Sun May 01 00:47:25 GMT 2022
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले आठ हारपछि पहिलो जित हात पारेको हो ।
आफ्नो नवौं खेलमा राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । उसका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)