मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न भारतको सर्वोच्चद्वारा १० सदस्यीय कार्यदल गठन

barnanmedia.com · Tue Aug 20 22:51:24 UTC 2024

भारतको सर्वोच्च अदालतले डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल बनाउन १० सदस्यीय कार्यदल गठन गरेको छ ।

अदालतले ‘सो मोटो’ (स्वतः संज्ञानका रूपमा लिएको मुद्दाको सुनुवाइका क्रममा प्रधान न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको तीन सदस्यीय इजलासले यस्तो घटना नदोहोरिन राज्य सरकार पनि गम्भीर हुनुपर्ने बताएको छ । ‘महिलाहरू जतिजति काममा सक्रिय हुँदै गएका छन्,‘देशले भुईंतहमै सबै कुरा सुधारका लागि अर्को बलात्कार पर्खन सक्दैन,’ इजलासले भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)