भन्सार छली गर्ने निगम र चालकलाई जरिवाना हुँदा सञ्चालकलाई सफाई
nepalpress.com · Tue Aug 08 16:25:14 GMT 2023
रुपन्देही । रुपन्देहीको भैरहवा भन्सार कार्यालयले भन्सार छली गर्ने आयल निगम, सवारी चालकलाई जरिवाना गराएपनि पेट्रोल ढुवानी गर्ने मुख्य संचालकलाई सफाई दिएको छ ।
भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा भन्सार छली तथा चोरी पैठारी मुद्दामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र ट्याङकरका चालकलाई दोषी ठहर गर्दै २० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भन्सार कार्यालयले गरेपनि यो मुद्दामा पेट्रोल ढुवानीकर्ता एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक चोपनारायण श्रेष्ठलाई सफाई दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)