म्यानचेस्टर युनाइटेडले गर्यो ब्राजिलियन मिडफिल्डर एडरसनसँग सम्झौता पक्का
setopati.com · Wed Jun 03 03:54:00 GMT 2026
म्यानचेस्टर युनाइटेडले इटालीको क्लब एटलान्टाबाट ब्राजिलियन मिडफिल्डर एडरसनलाई अनुबन्ध गर्न ३ करोड ५० लाख पाउन्ड (करिब ४ करोड ५ लाख युरो) मा सहमति गरेको छ।
२६ वर्षीय एडरसनले युनाइटेडसँग ४ वर्षको सम्झौता गर्नेछन्, जसमा थप १२ महिना सम्झौता लम्ब्याउन सकिने विकल्प रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)