मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेमीको फोनपछि घरबाट निस्किएकी रमा ५ दिनपछि बोराभित्र मृत फेला, हत्या आरोपमा युवक पक्राउ

barnanmedia.com · Wed Jun 03 04:49:40 GMT 2026

झापाको दमक–८ बसन्तटोलकी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।

परिवारका अनुसार जेठ १३ गते राति प्रेमीले फोन गरेर भेट्न बोलाएपछि रमा घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय