मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आचारसंहिता उल्लंघन र हानिकारक सूचनामाथि ‘एक्सन’, कारबाहीमा २ सय ७५

rajdhanidaily.com · Fri Feb 06 23:37:12 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन र हानिकारक सूचना उत्पादनकर्ता तथा सम्प्रेषणकर्तामाथि ‘एक्सन’ लिएको छ । आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवार एवं निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनविपरित हानिकारक सूचना सम्प्र ेषण गर्ने २ सय ७५ लाई कारबाही गरिएको आयोगद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

जिल्लास्तरमा आचारसंहिता अनुगमन प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि अधिकृत तोकिएको छ

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)