एचपिभी खोप अभियान सञ्चालन ’bout अभिमुखीकरण
rajdhanidaily.com · Fri Feb 06 23:39:40 GMT 2026

बारा । बारा एचपिभी खोप अभियान सञ्चालन ’bout अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा एच पि भी खोप अभियान सञ्चालन ’bout जिल्ला स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्लाको १६ पालिकामा दुई चरणमा एच पि भी खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य प्रमुख चेतराज पंडितले जानकारी गराएका छन । पहिलो चरणमा माघ २५ गते देखि २७ गते सम्म कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी, परवानीपुर, फेटा, विश्रामपुर,निजगढ, सिम्रौनगढ संचालन हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)